TYPE-II
QUESTION 1
रूपकको घरको पाहुना कोठा 24 फिट लामो छ । यसमा 4 फिट x 3 फिट साइजका तीनवटा भ्यालहरू र
3 फिट x 8 फिट को एउटा ढोका छ । उक्त कोठाको भुइँमा 12 फिट x 8 फिटका 4 टुक्रा कार्पेटहरू बिछ्याइएका छन् भने
भ्यालढोकाबाहेकको भित्तामा 82.5 वर्गफिटका 8ओटा 3D पेपर टाँसिएको छ ।
The guest room of Rupak's house is 24 ft long. It contains three windows of size 4 ft. x 3 ft. each
and a door of size 3 ft x 8 ft. If 4 pieces of carpets each of size 12 ft x 8 ft carpeted on the floor
and 8 pieces of 3D paper each of size 82.5 sq. ft. are pasted on its walls excluding the windows
and door.
(a) उक्त कोठाको चौडाइ पत्ता लगाउनुहोस् । Find the width of the room.
(b) उक्त कोठाको लम्बाइ र चौडाइविच तुलना गर्नुहोस् ।
Compare between the length and height of the room.
QUESTION B